Live on
Your Voice, Your Power
विराटनगर– मोरङमा सेफ्टीट्यांकी निर्माणको क्रममा मृत्यु भएका ४ जनाको अन्तेष्टि गरिएको छ । शनिबार मोरङको सुनवर्सी नगरपालिका ९ मा रहेको एक मस्जितको निर्माणधिन शौचालयको सेफ्टीट्यांकीभित्र निस्सासिएर मृत्यु भएका ४ जनाकै आज अन्तिम दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका ९ का ५० वर्षीया मोहम्मद कपिल मियाँ, ३० वर्षीया सहनवज…