Live on
Your Voice, Your Power
हामी जाडो मौसमलाई विस्तारै बिदा गरेर गर्मी मौसमतर्फ प्रवेश गर्ने चरणमा छौं। यो मौसममा एलर्जी, छालासम्बन्धी रोग, शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ। काठमाडौँमा धुलोको अति साना कणहरू भएकाले शरीर बाहिर छालामा मात्र नभई श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा समेत जान्छ र यसले गम्भीर असर निम्त्याउँछ। सामान्यतया मौसम परिवर्तनको समयमा बढी बिरामी हुने…