Live on
Your Voice, Your Power
पछिल्लो समय गिजामा धेरै समस्या देखिन थालेका छन्। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या देखिन सक्ने चिकित्सकले बताएका छन्। हामीले हाम्रो गिजा र दाँतको समस्यालाई कसरी समाधान गर्ने ? उपचारको पद्धति कस्तो छ ? यो समस्या सामान्य हो भनेर घरैमा बस्दा कस्तो जोखिम हुन्छ ? यी र यस्तै प्रश्नको जवाफका लागि दन्त चिकित्सक डा. किरण…