औषधी/उपचार « Khabarhub

कीर्तिपुरको होल्डिङ सेन्टरमा जन्मेको शिशुलाई निमोनिया, आईसीयूमा उपचार हुँदै

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा जन्मिएका एक नवजात शिशुमा निमोनिया संक्रमण देखिएको छ । केही दिनअघि जन्मेका शिशुमा कडा किसिमको निमोनिया देखिएको हो । हाल शिशुको थापाथलीस्थित प्रसूति गृहको आईसीयूमा उपचार भइरहेको छ । केही दिनअघि स्वस्थ रूपमा जन्मिएका शिशुमा अचानक कडा खालको निमोनिया देखिएपछि उनलाई नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा भर्ना गरिएको…