औषधी/उपचार « Khabarhub

सर्जिकल समस्या अनुभवी चिकित्सकलाई देखाउनुपर्छ

पछिल्लो समय नेपालमा साधारण शल्यक्रिया गर्ने चिकित्सक तथा अस्पतालको संख्या बढ्न थालेको छ। बढेको अस्पतालले नेपालको सबै ठाउँमा समान खालको उपचार सेवा भने दिन सकेको छैन। सहर केन्द्रित उपचार सेवालाई साधारण शल्यक्रियाले पनि थप टेवा दिएको छ। जसको कारण सामान्य शल्यक्रियाबाट ठूलो समस्याको समाधान हुने गरेको छ। तर कतिपय अवस्थामा भने ठूलो खालको समस्या पनि…