औषधी/उपचार « Khabarhub

आधुनिकतासँगै युवापुस्तामा रक्तचाप समस्या

काठमाडौँ - आधुनिकतासँगै आएको जीवनशैलीको परिवर्तनले उच्च रक्तचाप जस्तो समस्या पनि बढेको छ। हामीमा व्याप्त उच्च रक्तचापसम्बन्धी चेतनाको कमीले अझै यसलाई बढी प्राणघातक बनाएको छ। हामी अधिकांशले भनेको सुन्छौ, उच्च रक्तचाप हुने बित्तिकै जीवनभर औषधि खानुपर्छ भनेर। तर अरू केही कुरामा ध्यान दिएमा औषधिको मात्र भर पर्नु पर्दैन। उच्च रक्तचापलाई अंग्रेजीमा ’हाई ब्लड प्रेसर’, ’हाइपर…