Live on
Your Voice, Your Power
– सुकेको धँगेरोको फूलको ३–६ ग्राम धुलो वा १०–१५ मिली धँगेरोको फूलको रसलाई दिनको दुई तीन पटक सेवन गर्नाले प्यास मेटाउँछ । अतिसार, नाक मुखबाट रगत जाने, रक्तप्रदर पेट तथा योनिबाट बढी रगत जाने र यौनाङ्गबाट सेतो पानी बग्ने आदि रोगहरुमा राम्रो फाइदा गर्छ । – पेटको जुका मार्छ । यसको सुकेको फूलको धुलोलाई आलस…