औषधी/उपचार « Khabarhub

छालाको समस्या, अनुहारको पोतो र यसको उपचार

अनुहारमा आउने पोतोले मानिसको सौन्दर्य नै बिगार्छ। कालोपोतोले कतिपय मानिस मानसिक समस्यामा समेत पर्ने गर्छन्। गाला, आँखाको छेउछाउ देखिने पोतो चायाले मानिसको आत्मविश्वासमा असर गर्छ। मनोबल कमजोर बनाइदिन्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि मानिसले अनेक प्रकारका उपाय अपनाउँछन्। कतिपय उपायले काम गर्दछ त कतिपय उपायले पोतो हटाउनुको साटो उल्टै समस्या बढाउँछ। चायापोतो छालामा पिगमेन्टेसन आउने…