औषधी/उपचार « Khabarhub

शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित)

हिमाली तथा पहाडी क्षेत्रका ठूला पत्थर तथा चट्टानको कापबाट निस्कने एक किसिमको धातु नै शिलाजित हो । शिलाजीत पत्थर पग्लेर चुहिन थाल्छ। यही चुहिएको पदार्थ शिलाजीत हो। हेर्दाखेरी यो अलकत्रा जस्तो कालोर गाढा देखिन्छ। सुकेपछि यो एकदम चमकिलो हुन्छ। जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ। आयुर्वेदमा शिलाजीतलाई प्रमुख औषधिका रुपमा मानिन्छ । यसलाई जडीबुटीहरूको राजा…