टिप्स « Khabarhub

केमिकल हालेको लिची कसरी थाहा पाउने? 

काठमाडौँ - यो लिचीको सिजन भएकाले बजारमा छ्याप छ्याप्ती पाइन्छ। यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ। अहिले बजारमा केमिकल हालेका लिची पनि उत्तिकै पाइन्छ।  तपाईँले खाइरहनु भएको लिची केमिकल हालेर पकाइएको त छैन ? त्यसैले लिची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस् कि त्यो लिचीमा केमिकल हालिएको छ कि छैन। जसले…