टिप्स Archives | Page 21 of 85 | Khabarhub Khabarhub

कान दुख्यो ? अपनाउनुहोस् यी घरेलु उपाय

हाम्रो शरीरको महत्त्वपूर्ण र जटिल अङ्ग मध्ये एक हो कान । कानले केवल सुन्ने मात्र काम गर्दैन यसले शरीरको सन्तुलन पनि मिलाउँछ । त्यसैले कानको स्याहार आवश्यक मानिन्छ । कानमा कहिलेकाहीँ विभिन्न समस्याहरू आउन सक्छ । कान पाक्ने, दुख्ने, चिलाउने यसका मुख्य समस्या हुन । अहिले धेरै मानिसमा कान दुखाई आम समस्या बनेको छ ।…