Live on
Your Voice, Your Power
निदाएका वेला श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ। यो एक सामान्य प्रकिया हो। तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठुलो आवाजमा घुर्न चाहिँ एउटा समस्या हो। अहिले अधिकांश मानिस घुर्ने समस्याका कारण पीडित छन् । किन घुर्छ मानिस ? सामान्यतया सुतेको समयमा गलाको पछिल्लो भाग साँघुरो हुने गर्छ। अनि, त्यहाँ अक्सिजन पुग्दा कम्पन हुने…