टिप्स Archives | Page 22 of 85 | Khabarhub Khabarhub

मुख गन्हाउने समस्या छ ? अपनाउनुहोस् यी उपाय

–  पुदिनाको कमलो हाँगा सुकाई पिँधेर बनाइएको पाउडरमा थोरै नून मिलाएर दिनमा तीनचोटी कुल्ला गर्नाले मुख गन्हाउँदैन । – एक कप पानीमा एकएक चम्चा सुप र अलैँची राखी उमाल्ने र पिउने गर्नाले वा अलैँची सुपलाई मुखमा राखी चुसिरहनाले मुख गन्हाउँदैन । – एक चम्चा दालचिनीलाई मसिनो टुक्रा पारी पानीमा भिजार उमाल्ने अनि उक्त पानीले बारम्बार…