Live on
Your Voice, Your Power
आजकल हरेक सानाठुला कुरामा फोनको सट्टा विभिन्न च्याट एप्सिकेसनको प्रयोग गरिन्छ । फेसबुकसंगै ह्वाट्सअपको प्रयोग बढ्दो क्रममा रहँदा मानिस कुनै सन्देश वा अभिव्यक्तिलाई लेखेरभन्दा पनि इमोजीमार्फत बताउने गर्दछन् । अहिले यस्ता कैयौं इमोजी पाउन सकिन्छ । जसमा आफूले अभिव्यक्त गर्न खोजेको इमोजी छनौट गरे आफ्नो विचार वा सन्देश बताउन सकिन्छ । तर कुन इमोजीले कस्तो…