टिप्स « Khabarhub

मिर्गौलालाई असर गर्ने ९ बानी आजै सुधार गरौँ

मिर्गौला हाम्रो शरीरको महत्वपुर्ण अंग हो । यसले रगतलाई छान्ने गर्दछ । तर कतिपय अवस्थामा तपाई हामी जान अन्जानमा यसलाई असर पारीरहेका हुन्छौ । हाम्रो दैनिक जीवनशैली र खानपानले पनि मिर्गौलालाई असर पुर्याइरहेको हुन्छ । तर मानिसहरु स्वास्थ्यको चासो अभाव र लापरबाहिले मिर्गौलामा असर पुर्याइरहेका हुन्छन् । तसर्थ मिर्गौलाका बारेमा यी कुरा जान्न आवश्यक हुन्छ…