टिप्स « Khabarhub

यस्ता समस्या छन् ? भुलेर पनि नखानोस् केरा

काठमाडौँ – हुन त केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ। केहि रोगका मानिसहरुले केरा खानु भनेको विष खानु सरह…