टिप्स « Khabarhub

यस्ता छन् तनाव कम गर्ने उपाय

काठमाडौँ- चिन्ता वा तनाव वर्तमान समयको ज्वलन्त समस्या भएर देखा परेको छ । यो समस्याबाट पीडित व्यक्तिहरू बाहिरबाट हेर्दा सामान्यझैँ देखिए पनि भित्रभित्रै खोक्रो भइसकेका हुन्छन् । तनावका कारण उनीहरूको संसार उराठ, जिन्दगी निरस अनि सर्वस्व धरापमा परेको हुन्छ । त्यसैले यस्तो समस्याबाट जतिसक्दो छिटो निस्कनु राम्रो हो । यसरी कम गर्नुस् तनाव –तनाव उत्पन्न…