टिप्स « Khabarhub

बालबालिकालाई कोरोनाको संक्रमणबाट जोगाउन डा. रवीन्द्र पाण्डेका केही टिप्स

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण ६० भन्दा धेरै देशमा फैलिएको छ । रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको वातावरण छ । आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने अभिभावकहरु गहिरो चिन्तामा छन् । घर, स्कुल लगायत सबैतिर कोरोना संक्रमणको हल्ला सुनेर बालबालिका झन त्रसित  छन् । बालबालिकालाई कोरोनाको संक्रमणबाट तथा कोरोना फोबियाबाट बचाउन सही…