Live on
Your Voice, Your Power
जाडो महिनामा लाग्ने रोगबाट बच्नका मानिसले खानपानमा विशेष ध्यान दिनुपर्छ । जाडो मौसममा मानिसलाई अझ बढी रोगले सताउने गर्छ त्यसका लागि प्रतिरक्षा प्रणालीलाई बलियो राख्नु पर्छ । प्रतिरक्षा प्रणाली हरेक जीवको शरिर भित्र हुने त्यस्तो जैविक प्रक्रियाको एउटा संग्रह हो जसले कुनै पनि रोगको कोशिकाहरुलाई चिनेर मार्ने काम गर्दछ र उक्त जीवलाई रोग लाग्नबाट बचाउने…