टिप्स « Khabarhub

धुम्रपानको सेवनले लाग्ने रोग यी हुन्

चुरोट, बिँडी, सिगार, हुक्का, कक्कड र सुर्ती सेवनलाई धुम्रपान भनिन्छ । सुर्तीमा स्वास्थ्यलाई असर पार्ने ४ हजार किसिमका रासायनिक पदार्थहरु हुन्छन् । ती मध्ये ४५ किसिमका रसायनलहरुले मानिसमा क्यान्सरको जोखिम बढाउँछ । सुर्तीमा पाइने निकोटिनजन्य रासायनिक पदार्थले मानिसको विभिन्न अंगहरुमा असर पुर्‍याउछ । धुम्रपान सेवनका कारण धेरै नेपालीले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक…