Live on
Your Voice, Your Power
हिजो आज गर्मी निक्कै बढेको छ । बढ्दो गर्मीसँगै हामीले फ्रिजको चिसो खानेकुरा खाने गरेका छौ । क्षणिक अवधिका लागि त यो राम्रो होला तर, स्वास्थ्यका लागि भने गम्भीर असर पर्ने देखिएको छ । त्यसैले चिकित्सकहरुले पनि फ्रिजको चिसो पानी नपिउन सल्लाह दिँदै चिसो पानीले मुटुलाई असर गर्ने तथा अन्य समस्या उत्पन्न हुने बताएका छन्…