Live on
Your Voice, Your Power
रगत प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुनु नै उच्च रक्तचाप हो । उच्च रक्तचाप हुँदा रक्तनलीहरुमा क्षति पुग्छ र रक्तनलीहरु नै बन्द हुने सम्भावना हुन्छ । उमेर बढ्दै जाँदा मानिसहरुमा उच्च रक्तचापको समस्या देखिन थाल्छ । कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न सकिन्छ । उच्च रक्तचापको लक्षण –अधिकांश उच्च रक्तचापको बिरामीलाई लक्षण नदेखिने पनि…