Live on
Your Voice, Your Power
काँक्रोलाई प्रायः सलादको रुपमा प्रयोग गर्ने गरिन्छ । नियमित काँक्रो सेवन गर्नु मानव स्वास्थ्यका लागि एकदमै फाइदा जनक छ । काँक्रोले गर्मीको समयमा शीतलता प्रदान गर्नुका साथै छालामा सौदर्यता प्रदान गर्न मद्धत गर्छ । एक अध्ययन अनुसार, कम फ्याट र क्यालोरीले भरिपूर्ण काँक्रोले धेरै रोग लाग्नबाट बचाउँछ । काँक्रोमा भिटामिन ए, बी १, बी ६,…