टिप्स Archives | Page 85 of 85 | Khabarhub Khabarhub

मिर्गौला रोग र महिलामा हुने जोखिम यस्ता छन्

काठमाडौं– आफ्नो स्वास्थ्यको ख्याल राख्ने जोकोहीलाई पनि थाहा छ, मिर्गौलाले हाम्रो शरीरमा जम्मा हुने विषाक्त पदार्थलाई निष्कासन गर्ने काम गर्छ । त्यसैले मिर्गौला स्वस्थ भए मात्रै हामी स्वस्थ रहन सक्छौं । महिलामा गर्भवती अवस्थामा आउने जटिलताहरुले पनि बालबालिकामा मिर्गौला रोगको जोखिम बढाउने गर्छ । आज हामी तपाईंलाई महिलामा हुने मिर्गौला रोगको विषयमा केही तथ्यहरु प्रस्तुत…