एसिया « Khabarhub

जापान र दक्षिण कोरियाका विदेशमन्त्रीबीच भेटवार्ता हुने

सोल– जापान र दक्षिण कोरियाका विदेशमन्त्रीले यसै साता उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् । दक्षिण कोरियाली विदेश मन्त्री काङ क्यूङ–ह्वाले आफ्ना जापानी समकक्षी तोसिमिचु मोटेगीसँग शनिबार बिहान भेटवार्ता गर्ने दक्षिण कोरियाको योनहाप समाचार संस्थाले जनाएको छ । जर्मनीको म्युनिख शहरमा आयोजना हुन लागेको म्युनिख सुरक्षा सम्मेलनका क्रममा हुने भेटवार्तामा दक्षिण कोरियामाथि जापानले लगाइरहेको भनिएको निर्यात…