एसिया « Khabarhub

चुनावी नतिजा बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु

इण्डोनेशिया– इण्डोनेशियामा हालै भएको निर्वाचनको परिणाम बाहिरिएसँगै शुरु भएको हिंसामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ । गत अप्रिल १७ मा भएको निर्वाचनको नतिजा बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चेको हो । नतिजामा वर्तमान राष्ट्रपति जोको ‘जोकोवी’ विदोदो विजयी भएको जनाइएपछि उनका प्रतिद्वन्द्वी प्राबोवो सुबियान्तोका समर्थकले धाँधली भएको भन्दै राजधानी जकर्तामा प्रदर्शन गरेका थिए । प्रदर्शनका…