एसिया « Khabarhub

 यमनमा खाद्यसंकट चुलिएको राष्ट्रसङ्घको चेतावनी

काठमाडौं- केही वर्षयतादेखि द्वन्द्वमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताको खाँचो हुँदै गएको चिन्ता व्यक्त गरिएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले यमनमा चरम खाद्य संकट उत्पन्न भएको जनाएको हो । पहिलेका वर्षको तुलनामा खाद्यान्नको अभावमा परेका त्यहाँका नागरिकको सङ्ख्या यसवर्ष पाँच गुणा बढेको बताइएको छ । एफएओले यमनीहरुका लागि अब केही खाद्यान्न…