Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ। जिल्ला प्रशासनले राति ढिलो सूचना जारी गर्दै आज र भोलिका लागि यो निर्णय लागू गरेको हो। बिदाको कारण स्पष्ट रूपमा खुलाइएको छैन, तर यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ। यस शुक्रबार इस्लामाबादमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता हुने तय…