Live on
Your Voice, Your Power
काठमाडौँ- बङ्गलादेशमा गत आइतबार डुङ्गा पल्टिँदा मृत्यु हुने यात्रीको सङ्ख्या ५१ पुगेको छ । बङ्गलादेशको राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो । त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बताइएको छ । यहाँका अधिकारीहरुले सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम…