भारत / चीन / सार्क « Khabarhub

तालिबानद्वारा शिया नेताको कार्यालय बन्द

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको गजनी प्रान्तमा दुई जना शिया मुसलमान नेताको कार्यालय बन्द गरिदिएको छ । गजनी प्रान्तका दुई प्रभावशाली शिया नेताहरु आयातोल्लाह मोहम्मद इशाक फैयाज र आयातोल्लाह मोहकेक काबुलीको कार्यालय बन्द गरिदिएको हो । तालिबानका कार्यकताहरुले पछिल्ला केही दिनयता ती शिया नेताहरुको कार्यालयमा बेलाबेला निरीक्षण गर्दै आएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय…