भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको आदियाला कारागारमा एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च

काठमाडौं– पाकिस्तानको रावलपिण्डीस्थित आदियाला कारागारमा एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च रहेको पाइएको छ । उसैपनि अत्यधिक भीडभाड रहेको यस कारागारमा १ सय ४८ जना एचआईभी सङ्क्रमित बन्दी छन् । यो पञ्जाब प्रान्तका कारागारमा भेटिएका सबैभन्दा धेरै एचआईभी सङ्क्रमितको सङ्ख्या हो । पञ्जाब एड्स नियन्त्रण कार्यक्रमको तथ्याङ्कमा यस्तो पाइएको हो । २ हजारभन्दा कम क्षमता रहेको यस…