Live on
Your Voice, Your Power
पटना- बिहार विधानसभा चुनावमा शुक्रबार २४३ सिटको नतिजा सार्वजनिक हुँदैछन्। बिहारमा मुख्य प्रतिस्पर्धा भाजपा नेतृत्वको एनडीए र कंग्रेस नेतृत्वको विपक्षी महागठबन्धनबीच छ। यता प्रशान्त किशोरको जनसुराजले पनि केही क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाएको छ। बहुमतका लागि बिहारमा १२२ सिट आवश्यक छ। एनडीए र महागठबन्धन दुवैले आफ्नो जीतको दाबी गरेका छन्। रेकर्ड मतदानलाई लिएर पनि उनीहरूका…