Live on
Your Voice, Your Power
काठमाडौं- इस्लामिक समूहले दबाब दिएपछि बंगलादेश सरकारले प्राथमिक विद्यालयमा सङ्गीत शिक्षक राख्ने योजना रद्द गरेको छ । मुसलमान बहुसङ्ख्या रहेको बंगलादेशमा इस्लामिक समूहले सरकारलाई सङ्गीत शिक्षक नराख्न दबाब दिएको समाचार संस्था एएफपीले जनाएको छ । गत अगस्ट महिनामा प्राथमिक शिक्षासँग सम्बन्धित मन्त्रालयले सङ्गीत शिक्षक नियुक्त गर्न सर्कुलर जारी गरेको थियो । यद्यपि इस्लामिक समूहको दबाबपछि…