Live on
Your Voice, Your Power
काठमाडौं- भारतको सेमिकन्डक्टर उद्योग तीव्र गतिमा वृद्धि भइरहेको छ । सन् २०३२ सम्म भारतीय सेमिकन्डक्टर उद्योगको बजार मूल्य १ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । हाल भारतको सेमिकन्डक्टर उद्योग ३४.३ अर्ब डलर बराबर रहेको छ । युनियन बैंक अफ इन्डियाको प्रक्षेपण अनुसार भारतको सेमिकन्डक्टर उद्योग सन् २०३२ सम्म हरेक वर्ष २० प्रतिशतले वृद्धि हुने…