Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतका विदेशसचिव विक्रम मिस्रीले बुधबार आयोजित विशेष पत्रकार सम्मेलनमा ‘अपरेशन सिन्दूर’बारे जानकारी दिएका छन् । उनले पाकिस्तानबाट सञ्चालित आतङ्कवादी संगठनका पूर्वाधारहरूमाथि गरिएको सैन्य कारबाहीबारे विस्तृतमा बताएका हुन् । विदेश सचिवले अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणलाई भारतमाथिको ठूलो प्रहार भन्दै यसमा संलग्नहरूलाई न्यायको कठघरामा ल्याउनु आवश्यक रहेको बताएका छन्। लश्कर–ए–तैयबासँग…