Live on
Your Voice, Your Power
काठमाडौं- भारतले रुसबाट तेल खरिद गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार महशुल बढाउने धम्की दिइरहेका छन् । तर, अमेरिका आफैँले रुससँग गुपचुप व्यापार गरिरहेको पाइएको छ । फर्स्टपोस्टका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाले रुसबाट गर्ने आयात २३ प्रतिशतले बढेको छ । यस अवधिमा अमेरिकाले रुससँग २ अर्ब १० करोड डलर बराबरको…