Live on
Your Voice, Your Power
इस्लामावाद- संयुक्त राष्ट्रसंघले विदेशी महिला तथा बालबालिकाको संरक्षण गर्न पाकिस्तानसँग आग्रह गरेको छ । पाकिस्तानले आफ्नो मुलुकमा रहेका विदेशी नागरिकलाई देश निकाला गर्न थालेपछि राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसीआर, राष्ट्रसंघीय आप्रवासन निकाय आईओएम र राष्ट्रसंघीय बालकोष युनिसेफले पाकिस्तानलाई आफ्नो देशमा रहेका विदेशी महिला र बालबालिकाको रक्षा गर्न अपिल गरेका हुन् । पाकिस्तानले अवैध रुपमा रहेका विदेशी…