Live on
Your Voice, Your Power
डा. दुर्गेश के राई भारतको हरियाणा, सोनिपतस्थित ऋषिहुद विश्वविद्यालयका उपप्राध्यापक हुन् । डा. राईले नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनै डा. राईसँग पोलिटिया रिसर्च फाउन्डेसन (पीआरएफ) ले भारतका युनियन टेरिटोरीहरु जम्मु र कश्मीर तथा लद्दाखमा आर्थिक वृद्धि, क्षेत्रीय असमानता र भविष्यको सम्भावित अवसरजस्ता समसामयिक विषयमा कुराकानी गरेको छ । प्रस्तुत…