भारत / चीन / सार्क « Khabarhub

सैन्य अभ्यासमा सहभागी हुने भारतीय सेनाको टोली अमेरिकामा

काठमाडौं– अमेरिकासँगको सैन्य अभ्यासमा सहभागी हुने भारतीय सेनाको टोली प्रस्थान गरेको छ । २१ औँ संस्करणको संयुक्त अभ्यासमा सहभागी हुनका लागि भारतीय सेनाको टोली अमेरिका पुगेको हो । ‘युद्ध अभ्यास २०३५’ नाम दिइएको अभ्यास सेप्टेम्बर १ देखि शुरु भएर सेप्टेम्बर १४ सम्म सञ्चालन हुनेछ । भारतीय आर्थिक अखबार इकोनोमिक टाइम्सका अनुसार यो अभ्यास अमेरिकाको अलास्का…