अन्तर्वार्ता Archives | Page 14 of 75 | Khabarhub Khabarhub

ठुलो विपद्पछि स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ

जाजरकोट भूकम्पले पश्चिमको पहाडी क्षेत्र अहिले पीडामा छ। स्वास्थ्यको पहुँचको हिसाबबाट पछि परेको भूगोललाई केन्द्रबिन्दु बनाएर गत शुक्रबार गएको शक्तिशाली भूकम्पपछिको राहत र आवासका लागि विभिन्न खालका सहयोग जुटिराखेका छन्। संकटको समयमा पहिलो प्राथमिकतामा गाँस, बास र कपास परे पनि स्वास्थ्यलाईसमेत प्राथमिकता दिनुपर्ने विज्ञको मत छ। संकटको समयमा सरुवा रोगको जोखिम बढ्ने हुन्छ। मौसम चिसो…