अन्तर्वार्ता Archives | Page 31 of 73 | Khabarhub Khabarhub

स्वास्थ्य जीवनका लागि पानीको महत्त्व

काठमाडौं - हाम्रो जीवनको आधार पानी हो। पानी छैन त जिन्दगानी नै छैन। हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुन्छ। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन प्रदान गर्ने गुण हुन्छन्। शुद्ध पानी हाम्रो जीवन नै हो। खाली पेटमा वा खाना खाएर भरिएको शरीरमा जुनै बेलामा पनि पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। बिहान खाली पेटमा…