अन्तर्वार्ता Archives | Page 62 of 75 | Khabarhub Khabarhub

कर्णालीमा भारतीय पर्यटक तान्ने ‘शुभ’को मुख्य योजना छ

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित शुभ होटल कर्णालीकै नयाँ आकर्षण भएको होटलका रुपमा परिचित छ । सुर्खेतका धेरैजसो कार्यक्रम शुभ होटलमै हुने गरेका छन् । ५१ कोठा र स्वीमिङ पुल भएको यो होटल अहिले कर्णालीमा पर्यटक र आगन्तुकको पहिलो रोजाईमा पनि पर्ने गरेको छ । तारे होटलभन्दा आकर्षक र व्यवस्थित होटलका रुपमा होटल शुभको परिचय बढ्दै गएको…