अन्तर्वार्ता Archives | Page 65 of 74 | Khabarhub Khabarhub

अन्तरनिकाय समन्वय राम्रो छैन, गर्न सकिने केही काम रोकिए

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल चार वर्ष पूरा भएको छ । संविधानसभाबाट जारी भएको संविधानअनुसार पुनर्संरचना गरिएका र तीन तहका सरकारको अवधारणाअनुसार बनेका स्थानीय सरकारका प्रमुखहरूसँग खबरहबले प्रतिनिधिमूलकरूपमा संवादको शृङ्खला चलाएको छ । यो संवाद चार वर्षका कामको अनुभवमा केन्द्रित हुन्छ । यसमा तीन तहका सरकारहरूको आपसी सम्बन्ध र समन्वय, कठिनाइ, क्षेत्राधिकार लगायत समसामयिक सन्दर्भहरू समेटिन्छन्…