अटो « Khabarhub

ईभीमा अब ८० प्रतिशतसम्म भन्सार शुल्क, ५० प्रतिशत अन्तःशुल्क

काठमाडौं - सरकारले विद्युतीय गाडी (ईभी)मा ८० प्रतिशतसम्म भन्सार शुल्क र ५० प्रतिशत अन्तःशुल्क लगाएको छ । आगामी आर्थिक वर्षको बजेटसँगै ल्याइएको अर्थ विधेयकमा ईभी आयातमा भन्सार र अन्तःशुल्क बढाइएको उल्लेख छ । इञ्जिन क्षमता आधारमा ईभीमा कर लगाइएको छ । ५० किलोवाटसम्म इञ्जिन क्षमता भएका चारपाङ्ग्रे विदयुतीय गाडीमा ५ प्रतिशत दरले अन्तःशुल्क र १५…