Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज जेठ १९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…