स्टक Archives | Page 6 of 84 | Khabarhub Khabarhub

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं - पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको छ। आवेदन नपरेको तीन लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको हो। पावरले गत असार २२ देखि साउन २६ गतेसम्म हकप्रद बिक्रीमा राखेको थियो। आवेदन नपरेको शेयर लिलामीमा बिक्री गर्ने लागेको हो। उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको राखिएको…