Live on
Your Voice, Your Power
काठमाडौं– लगातार घट्दै आएको शेयर बजार साप्ताहिक कारोबारको दाेस्राे दिन बुधबार भने करिब २२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ अंकले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा सोमबार शेयर बजार १ दशमलव ७० प्रतिशतले बढेको हो । यस्तै…