अन्य « Khabarhub

जर्मन जुनियर ब्याडमिन्टनमा प्रिन्सको लगातार दोस्रो जित

काठमाडौं- नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिजमा लगातार दोस्रो जित हात पारेका छन् । बिहीबार भएको यू-१९ सिंगल्सको दोस्रो चरणमा प्रिन्सले घरेलु खेलाडीलाई पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएका हुन् । १६ वर्षीय प्रिन्सले जर्मन खेलाडी बन्नेट पिटर्सलाई लाई २१-१३, २१-१२ ले पराजित गरेको टिम म्यानेजर सुवास श्रेष्ठले जानकारि…