Live on
Your Voice, Your Power
काठमाडौं– झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता नुवाकोटमा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्बर पाँचले आइतबार पत्रकार सम्मेलन गर्दै चौंथो संस्करणको प्रतियोगितामा माघ २५ गते कोल्पुटारमा आयोजना हुने जानकारी दिएको हो । नेपाल एथलेटिक्स एसोसियसनको प्राविधिक सहयोगमा हुने क्रस कन्ट्री दौड १३ दशमलब ४ किमिको हुनेछ भने मनोरञ्जनका लागि खेल…