Live on
Your Voice, Your Power
काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन मात्र पाँच महिना बाँकी छ । तर, अहिलेसम्म प्रतियोगिताको उद्घाटन हुने नेपालको सबैभन्दा पुरानो रंगशाला दशरथ रंगशालाको निर्माण सकिएको छैन भने पोखराको रंगशाला निर्माणको काम पनि सकिएको छैन । न सागको तयारीको लागि खेलाडीको प्रशिक्षण नै शुरु हुन सकेको छ । त्यतिमात्रै होइन सागको तयारी अगाडि बढाउने…