Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले वेस्ट इन्डिजको पहिलो विकेट लिएका छन् । यादवले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई कुशद भुर्तेलमार्फत् क्याच आउट गराएका हुन् । किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । खेल पाँच ओरभको तेस्रो बलमा पुग्दा वेस्ट इन्डिज ४३ रनको अवस्थामा छन् । मुम्बईको वाङ्खडे…