क्रिकेट Archives | Page 203 of 208 | Khabarhub Khabarhub

आईसीसी महिला विश्वकप छनोट– कुवेतसँग नेपाल ३० रनले विजयी

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वक क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल कुवेतसँग ३० रनले विजयी भएको छ । पहिले ब्याटिङ गरेको नेपालले कुवेतसामू १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङका लागि मैदान उत्रिएको कुवेतले २० ओभर खेलेर ९ विकेट गुमाउँदै ८६ रन मात्रै बनाउ सक्यो । नेपालको जीतका कप्तान रुविना क्षेत्री र…